Wednesday, March 29, 2023

प्रौढ शिक्षा पढेका २५ जनालाई प्रमाण पत्र बितरण

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिकामा प्रौढ शिक्षा पढेका गृहिणी महिला तथा यूवतीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

शनिवार बागमती नगरपालिका–१२, नयाँ बस्ती र काजिराम टोलमा एक बर्षे प्रौढ शिक्षा कक्षा सम्पन्न गरेका २५ जनालाई प्रमाण पत्र वितरण गरिएको हो । बिध्यालय उमेर घर्किएका महिला तथा यूवतीहरुलाई जोन्टा इन्टेरनेशनलको आर्थिक सहयोग तथा यात्रा द्वारा महिला सशक्तीकरण परियोजनाको सहजिकरणमा एक वर्षे प्रौढ शिक्षा कक्षा संचालन गरिएको थियो ।

काजिराम टोल स्थित सार्वजनिक भवनमा आयोजित कार्यक्रमका विचसहभागिहरुलाई बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले प्रमाण पत्र वितरण गरेकी परियोजना संयोजक पबित्रा माझीले जानकारी दिईन् । प्रौढ शिक्षा कक्षा मार्फत सहभागिहरुलाई सामान्य लेख पढ गर्न सक्ने अवस्थामा पुर्याईएको संयोजक तथा प्रशिक्षक समेत रहेकी माझीको भनाई छ ।

कार्यक्रममा बागमती नगरपलिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, नगर शिक्षा संयोजक राज कुमार बिश्वकर्मा, नगर शिक्षा अधिकृत मीन प्रसाद उपाध्याय, योङ कम्युनिस्ट लिग बागमती–१२, का रामकृष्ण प्रधान, शिव कर्मचार्य, सुनिता रोक्का, दुर्गा राई, शिक्षक राज कुमार कुश्वार लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles