Monday, March 20, 2023

अबैध नदि उत्खन्नमा संलग्न उपकरण र चालक प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

लालबन्दी–सर्लाही प्रहरीले खोलामा अबैध उत्खन्न गरिरहेका जेसिवी र ट्रिपर चालक सहित पक्राउ गरेको छ ।

शुक्रवार राती लालबन्दी नगरपालिका–१, स्थित लखन्देखी नदिमा अबैध उत्खन्न गरिरहेका २ वटा जेसिवी र ९ वटा टिपर प्रहरीले नियन्त्रण्मा लिएको हो । प्रहरीले ११ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । लखन्दैही खोलमा अबैध उत्खन्न भईरहेको सूचनाको आधारमा प्रहरी टोली साझ अनुगमनमा पुगेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्र–२–०३–००१ ख ४२४३, प्र–२–०३–००१ ख ०२०१ नम्बरको टिपर र नम्बर नखुलेको दुई वटा जेसिवी रहेको प्रहरीले जनाएको हो ।

पक्राउ परेका जेसिवी र टिपर कुन कम्पनीका थिए ? उनीहरुले कुन प्रयोजनको लागि उत्खन्न गरिरहेका थिए भन्न अझै खुलेको छैन् । पक्राउ परेका सवारी र त्यसका चालकहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनीहरुलाई ईलाका प्रहरी कार्यलय लालबन्दीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles