Monday, March 20, 2023

‘शी लिड्स्’ अन्तरगत बागमतीमा अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–सर्लाहीको बागमतीमा ‘शी लिड्स्’ कार्यक्रम अन्तरगत बागमती नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यहरु सगँ अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बागमती नगरपालिका–१२, स्थित होटल ह्यारिसनमा लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला प्रतिनिधिको भुमिकाका सम्बन्धमा पुरुष वडाध्यक्ष र पुरुष सदस्यहरु सगँ अन्तरकृया गरिएको माण्डवी नेपालले जनाएको हो । कार्यक्रममा महिला प्रतिनिधिहरुको नेतृत्व क्षमता विकास तथा सुदृढिकरणको लागि पुरुष सहकर्मीहरुको भुमिकाको विषयमा बिषेश चर्चा गरिएको थियो ।

आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसि) र अस्टे«लिन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो । ‘शी लिड्स्’ कार्यक्रमले महिला नेतृत्वको भूमिकालाई निरन्तरता दिदै, आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै उनीहरुको भूमिकालाई बढी प्रभावकारी बनाउन सहयोग पुग्ने माण्डवीकी अध्यक्ष अन्जु झाले बताईन्

हाल सर्लाहीको बागमती, बरहथवा, हरिपुर्वा, कविलासी र हरिवन नगरपालिकामा महिला नेतृत्व शी लिड्स् कार्यक्रम संचालन भैरहेको छ । यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने अपेक्षा गरिएको संस्थाले जनाएकोे छ ।

कार्यक्रममा सहभागि पुरुष वडाध्यक्ष तथा वडा सदस्यहरुले आगामि दिनमा महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।माण्डवीका नेक महमोद हुसैनको समेत सहभागिता रहेको कार्यक्रममा सहभागिहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजिकरण गरेका परियोजनाका कार्यक्रम संयोजक मनिल श्रेष्ठले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।