Monday, March 20, 2023

राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ बाट

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–मधेश प्रदेशकै प्रतिष्ठित फुटवल प्रतियोगिता राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ गतेबाट सुरुहुने भएको छ ।

बागमती यूवा क्लव बागमती सर्लाहीले आयोजना गर्दै आएको प्रतियोगिताको तयारी धमाधम भईरहेको क्लवका अध्यक्ष किस्मत राज मैनालीले जनाकारी दिए । प्रतियोगिता बर्षेनी आयोजना हुदै आएको छ । बिभागिए क्लव, ए डिभिजन, पाहुना टोली, मोफसलका उत्कृष्ठ टिम तथा आयोजक सहित १२ टिम सहभागि हुने प्रतियोगिताको फाईनल खेल फागुन ६ गते हुनेछ ।

अनुमानित लागत ८० लाख रहेको यस प्रतियोगिताको विजेता र उपविजेताले नगद १० लाख र ५ लाख सहित उपाधि प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्लाहीका सर्वोत्कृष्ठ एक खोलाडिले एक थान मोटरसाईकल, प्रतियोगिताको उत्कृष्ठ खेलाडि एक जनाले नगद ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

यस्तै अन्य विभिन्न विधामा समेत खेलाडिलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धन र संस्कृतीको सम्बद्र्धनमा टेवा पुग्ने आयोजक समेत रहेको बागमती नगरपालिकाले जनाएको छ । खेल बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा सहभागिहुने क्लवहरु

१. नेपाल पुलिस क्लव,
२. एपिएफ क्लव,
३. मच्छेन्द्र फुटवल क्लव,
४. जावला खेल यूथ क्लव,
५. चर्च ब्वाईज यूनाईटेड,
६. संकटा क्लव,
७. सुदुरपश्चिम–११,
८. धरान फुटवल क्लव,
९. पिप्ले यूवा क्लव,
१०. नवजनजाग्रिती यूवा क्लव सिमरा,
११. पाहुना टोली पारो फुटवल एफसी
१२. बागमती यूवा क्लव बागमती

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।