Wednesday, March 29, 2023

नेपाल मगर संघको लालबन्दी नगर भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

लालबन्दी–नेपाल मगर संघ लालबन्दीले नगर भेला सम्पन्न गरेको छ ।

लालबन्दी नगरपालिका स्थित यूनाईटेड होटलको सभाहलमा औपचारिक कार्यक्रमा विच नेपाल मगर संघ लालबन्दी नगर भेला सम्पन्न गरेको हो । मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा नगर भेला सम्पन्न भएको संघका जिल्ला अध्यक्ष तेजनारायण आलेले जानकारी दिए ।

भेलाले बेनी बहादुर आले मगरको अध्यक्षतामा २५ सदस्य लालबन्दी नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रकाश गुमछाने मगर, सचिवमा राजेश आले मगर, सह–सचिवमा कान्छा आले, कोषाध्यक्षमा निरा मगरलाई चयन गरेको हो । भने, अन्यलाई सदस्यमा चयन गरेको संघले जनाएको छ ।

जिल्ला अध्यक्ष मगरको अध्यक्षतामा भएको भेलामा मधेस प्रदेश सभा सदस्य लुङ्गेलीको प्रमुख अतिथ्यता रहेको थियो । संघका केन्द्रिय उपमहासचिव बिमल लुङ्गेली मगर, पुर्व केन्द्रिय सदस्य लेखराम जर्गा मगर, मधेश प्रदेश महिला समिति अध्यक्ष कौशिल्या देवी लुंगेली लगाएतको विशेष अतिथ्यता रहेको संघका सस्कृती समिति अध्यक्ष संजय मगरले जानकारी दिए ।

भेलामा लालबन्दी क्षेत्रका मगर समुदायका अग्रज ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । यो सगैँ संघले बरहथवा, हरिपुर, लालबन्दी र हरिवन नगर भेला सम्पन्न गरेको जनाएको छ ।

यसै विच संघको जिल्ला अधिवेशन माघ १४ गते बागमती नगरपालिका–१, मिलन चोकमा रहेको मगर गुम्बा प्रांगणमा भब्य समारोहका बिच सम्पन्न गरिने भएको छ । उक्त अधिवेशनले संघको आगामी कार्यकालको नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष आले मगरले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।