Wednesday, March 29, 2023

प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गरेको भन्दै कर्मचारी आन्दोलित

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिपुर्वा– वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई हातपात तथा दुव्र्यवहार गरेको भन्दै हरिपुर्वा नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् ।

बिहिवार जिल्लाको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपाने माथि नगरका विभिन्न वडाका वाडध्यक्षहरुले हातपात तथा दुव्र्यवहार गरेको कर्मचारीहरुको आरोप छ । घटना लगतै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै नगरका अत्यावश्यक बाहेक सम्पुर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

घटना पछि आन्दोलित कर्मचारीहरुले जारी विज्ञप्ती नगर प्रमुख बिनोद कुमार साहलाई समेत बुझाएका छन् । नगर प्रमुख साहको कार्यकक्षमा बसेर कार्य सम्पादन गरिरहेको समयमा एक्कासी आएका वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत न्यौपाने माथि हातपात र दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

वडाध्यक्ष दिनेश राय, नोखेलाल राय समेतको उपस्थितीमा वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले आफु माथि हातपात र दुव्र्यवहार गरेका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए । उनीहरुले आफु माथि तथानाम गालिगलौज समेत गरेका उन्को भनाई छ ।

‘वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत माथि गरेको हातपात तथा दुव्र्यवहार अत्यन्त निन्दनिय कार्य भएकोले घोर भत्सना गर्दै दोसीउपर तुरन्त कार्वाहिको माग गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ । कर्मचारीहरुले दोसी माथि कार्वाही नहुन्जेल सम्पुर्ण कामकाज ठप्प पार्ने जनाएका छन् ।

यता वडाध्यक्षहरुले आफुहरुले प्रशासकिय प्रमुख माथि कुनै दुब्र्यवहार नगरेको दावी गरेका छन् । आफुहरुले विदा बसेको समयमा समेत हाजिरी गरेको र कार्यलय सहयोगि नियूक्तीको बिषयमा सोधपुछ गर्दा, सोधपुछ गर्ने तिमी को हौ ? भन्दै हप्कायको वडाध्यक्षहरुको आरोप छ ।

मेयर साहको कार्यकक्षका पुगेको आफुहरुको टोलीले प्रशासकिय प्रमुख माथि हातपात र दुव्र्यवहार गरेको कुरा वडाध्यक्ष उमेश रायले अस्वीकार गरे । घटनाको बिषयमा छालफल गर्ने नगर प्रमुख साहले जनाएका छन् । कर्मचारी र जनप्रतिनिधि विचको विवादको मार सेवाग्राहीमा पर्ने गरेको छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।