Wednesday, March 29, 2023

पुर्व स्वीकृती लिएरमात्र आयोजना कार्यन्वयन गर्न चन्द्रनगरको आग्रह

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

चन्द्रनगर–सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिन आग्रह गरेको छ ।

मंगलवार सूचना जारी गर्दै गाउँपालिका कार्यलयले अन्य निकायबाट गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्दा पुर्व स्वीकृती लिन आग्रह गरेको हो । जथाभावी आयोजना संचालन गर्दा गाउँपालिकाको योजना संग दोहरोपन पर्नेे, प्राथमिकता विपरित हुने, गाउँपालिकाको गुणस्तर र मापदण्ड बमोजिम नहुने, अभिलेखिकरण नहुने, आयोजना अधुरो रहन जाने लगाएतका खतरा रहेकोले पुर्वस्वीकृती आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

यसरी संचालन भएका योजना कालान्तरमा दुरुपयोगको जोखिम रहेकाले पालिकाले सबैलाई सचेत समेत गराएको छ । चन्द्रनगर गाउँपालिका क्षेत्र भित्र कार्यान्वयन हुने आयोजनाहरुको उपभोक्ता समिती गठन, सहजीकरण, अनुगमन र सुपरिवक्षेण आदि कार्य गाउँपालिकाको गाउँ सभाको निर्णय अनुरुप गर्न गराउन समेत पालिकाले आग्रह गरेको हो । ‘सूचनालाई अटेर गरि पुर्वस्वीकृती विना योजनाहरु संचालन गरिए नियमानुसार हुने व्यहोरा समेत अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles