Monday, March 20, 2023

विद्यार्थी घेदुङको प्रदेश र जिल्ला अधिवेशन हरिवनमा सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन–नेपाल तामाङ घेदुङको भातृ संगठन बिद्यार्थी घेदुङको मधेस प्रदेश र सर्लाही जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।

शनिबार हरिवनमा भएको अधिवेशनले दुवै कमिटिको नयाँ नेतृत्व समेत चयन गरेको हो । रोहित मोक्तानको अध्यक्षतामा २५ सदस्य घेदुङको प्रदेश कमिटी र चन्द्र स्याङ्तानको अध्यक्षतामा १७ सदस्य रहने गरी सर्लाही जिल्ला कमिटि गठन भएको घेदुङ प्रदेश कमिटिले जनाएको हो । दुवै कमिटि सर्वसम्मत रुपमा गठन भएको भएको थियो ।

घेदुङ जिल्ला कमिटिको उपाध्यक्षमा पेम्बा वाईबा, अनुकुल थिङ चयन भएका छन् । भने, सचिवमा निर्मल घिसिङ, कोषाध्यक्षमा रोशनी ङेसुर र अन्य सदस्यहरु चयन भएका छन् । विद्यार्थी घेदुङका प्रदेश ईन्चार्ज जेन्जे लामाको अध्यक्षमा सम्पन्न अधिवेशनमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा घेदुङ सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष यमलाल गोले, केन्द्रीय सदस्य जयमान पाख्रिन, पूर्व केन्द्रीय सदस्य द्वय खड्ग बहादुर बोम्जन र अर्जुन योन्जन, प्रदेश उपाध्यक्ष संजिव मोक्तान, युवा घेदुङका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज सचित ङेसुर, रौतहट जिल्ला अध्यक्ष बालकुमार रुम्बा, बागमती नगर अध्यक्ष जय गोले, लालबन्दी नगर अध्यक्ष बुद्ध थिङ, महिला नेतृ सोनी कुमारी बोम्जन, शिक्षक सुरेश पाख्रिन, राम स्याङ्तान लगायतको आतिथ्यता रहेको घेदुङ सर्लाहीले जनाएको हो ।

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाबाट विद्यार्थी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रम संचालक राजु लो तामाङले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।