Monday, March 20, 2023

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही–७३ औँ प्रजातन्त्र दिवस आयोजक मुल समारोह समिति सर्लाहीले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

आईतवार जिल्ला सदरमुकाम मलंगवामा छुट्टा छुटै चार वटा कार्यक्रम सम्पन्न गरिएको हो । पुर्व निर्धारित कार्यक्रम अन्तरगत जिल्ला स्थित प्रादेशिक अस्पतालमा विमारीहरुलाई फलफुल वितरण, प्रभातफेरी, रक्तदान, झण्डोतोलन कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रशासनक कार्यलय सर्लाहीले जनाएको छ ।

कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यलय परिसरमै रक्तदान शिविर समेत सम्पन्न गरिएको थियो । यस पहिला प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, चारवटै सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधिको टोली प्रादेशिक अस्पताल पुगेर उपचारर्त विमारीहरुलाई फलफुल वितरण गरेका थिए ।

त्यस पछि मलंगवन नगरपालिका क्षेत्रका विभिन्न विध्यालयका बिध्यार्थीहरुको समेत सहभागितामा प्रभातफेरी सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको हो । त्यसपछि प्रशासन कार्यलय पुगेको प्रभातफेरीले शहिदहरुको तस्विरमा अविर तथा माल्यार्पण गर्दै झण्डोतोलन गरी औपचारिक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रशासन कार्यलयका कम्प्यूटर अपरेटर मुकेश झाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक कौशल किशोर सिंह, नागरिक समाजका अगुवा संचारकर्मी लगाएको सहभागिता रहको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।