Monday, March 20, 2023

पशुपती सामुदायिक प्राबिको भवन शिलन्यास

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती-सर्लाहीको बागमतीमा रहेको श्री पशुपती सामुदायिक प्राथमिक बिध्यालयमा पक्कि भवन शिलन्यास गरिएको छ ।

शुक्रवार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको श्री पशुपति सामुदायिक प्राथमिक बिध्यालयको नयाँ भवन शिलन्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण हुनलागेको ४ कोठे पक्कि भवनको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले शिलन्यास गरेकी थिईन् । भवन अत्याधुनिक तथा भुकम्प प्रतिरोधी रहने बिध्यालय प्रशासनले जनाएको छ ।

जेठ मसान्त सम्म निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण लागत कुल ४५ लाख रहेको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । भवन अभावमा बालबालिकाहरुले साघुरो कक्षाकोठामा बसेर पढ्नु पर्ने बाध्यता रहेको थियो । भवन निर्माण भएपछि बालबालिकाहरुलाई पठन पाठमा थप सहज हुने बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

उक्त भवन शिलन्यास कार्यक्रममा पशुपति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्रि खड्का, शिक्षा सेवी लम्बोधर काफ्ले, कविराज उप्रेती, स्थानीय जनप्रतिनिधि बिध्यालयका शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको बिध्यालयमा प्रधानाध्यापक त्रिलोकनाथ सिंहले जनाकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles