Monday, March 20, 2023

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ ।

बुधवार भोलीबाट बागमती नगरपालिका र काठमाण्डौ स्थित तिलगंगा आखाँ प्रतिष्ठानको सम्यूक्त आयोजनामा आखाँ शिविर सुरुहुन लागेको आयोजक बागमती नगरपालिकाले जनाएको हो । शिविरमा उपस्थित भएर निशुल्क आखाँ चेक जाचँ गर्न सकिने बागमती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।

शिविर अन्तरगत भोली १७ गते देखी २९ गते सम्म बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने भएको छ । निशूल्क शिविरमा आखाँ जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निशुल्क सल्यकृया समेत गरिने आयोजक बागमती नगरका ओम बहादुर कार्कीले जानकारी दिए ।

शिविर अन्तरगत फागुण १७ गते बागमती–४, जनज्योती आधारभुत बिध्यालय जिरायत, १८ गते बागमती–१२, जनजाग्रिती आधारभुत बिध्यालय बथनिया, १९ गते, बरहथवा–१, पुरानो वडा कार्यलय रत्न गिरीको घर, २० गते बागमती–३, जनकल्याण आधारभुत बिध्यालय धरहरा, २१ गते बसबरिया–३, भवानीपुर स्वास्थ्य चौकीमा आखाँको (स्कृनिङ) चेकजाचँ गरिने छ ।

यस्तै फागुण २४ गते हरिवन–१, आधारभुत प्राथमिक बिध्यालय पटौँना, २५ गते हरिपुर नगरपालिका–१, स्वास्थ्य चौकी भवन हजारविगाह, २७, २८ र २९ गते बागमती नगरपालिका–८, स्थित नव जन जागरण माध्यामिक बिध्यालय शंकरपुरमा आखाँ जाचँ तथा शिविरबाट छानिएका मोती बिन्दुका बिमारीको सल्यकृया गरिने बागमती स्वास्थ्य शाखा प्रमुख रायमाझीले जानकारी दिए ।

शिविरमा आखाँ जाचँ तथा सल्यकृयाको लागि तिलगंगा आखाँ प्रतिष्ठान काठमाण्डौका बरिष्ठ डाक्टरको टोली खटिने समेत आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।