Wednesday, June 7, 2023

फरक क्षमताका बालबालिकालाई बागमती सेवा समाजको सहयोग

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सरिता सापकोटा, हरिवन–सर्लाहीको हरिवनमा रहेको एक बिध्यालयका बालबालिकाहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।

हरिवन नगरपालिका–९, स्थित बिष्णुपुरमा रहेको श्री जनता प्राथमिक बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई विभिन्न सामाग्री प्रदान गरिएको हो । हरिवनमा रहेको बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा बालबालिकाहरुको लागि आवास तथा स्टेस्नरी सामाग्री वितरण गरिएको हो ।
निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा बिद्यालयमा अध्यनरत बालबालिकाका लागि ७ थान कम्बल, १२ थान ब्याग, १२ वटा हाईजेनीक किट सहितको ब्याग, ७ थान सुमानेन्ट झुल र स्टेस्नरी सामाग्री प्रदान गरिएको बिध्यालयकी प्रधानाध्यापक पुजिता अधिकारीले बताईन् ।

यस बिद्यालयमा फरक क्षमताका बालबालिका आवास सुविधा सहित अध्यनरत रहेका छन् । उनीहरुको लागि आवश्यक सामाग्रि सहयोग गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । बालबालिकाहरुको लागि अत्यआवश्क सामाग्री प्राप्त भएको भन्दै उनीहरुलाई अध्यनमा टेवा पुग्ने बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद महतले बिश्वास ब्यक्त गरे ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महतको अध्यक्षतामा सम्पन्न सामाग्री वितरण कार्यक्रममा विप्लव कार्की, सरोज अधिकारी, बिनेश कार्की लगाएतको उपस्थिती रहेको बिद्यालयकी प्रधानाध्यापक अधिकारीले जानकारी दिईन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles