Wednesday, June 7, 2023

अखिल क्रान्तिकारी तथा गठवन्धनबाट निर्वाचित पदाधिकारीलाई सम्मान

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सरिता सापकोटा, बागमती–सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले जिल्लाको दुई क्याम्पसबाट स्ववियूमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

शनिवार बागमती–४, नगरपालिका सभाहलमा एक कार्यक्रममा बिच नेकपा(माओवादी केन्द्र) निकट सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले अखिल क्रान्तिकारी तथा गठवन्धनबाट निर्वाचित स्ववियू पदाधिकारीहरुलाई सम्मान गरेको हो । गत चैत ५ गते भएको स्वतन्त्र बिद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा सचिव बाहेक सबै पदाधिकारी निर्वाचित भएका थिए ।

यस्तै जनज्योती बहुमुखी क्याम्पसमा गठवन्धनको तर्फबाट सचिवकी उम्मेदवार अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी विजयी भएकी थिईन् । उनीहरुलाई खादा ओडाएर तथा सम्मान–पत्र सहित सम्मान गरिएको सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिका सचिव शम्भु नेपालले जानकारी दिए । कार्यक्रममा चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसबाट स्ववियू सभापतिमा निर्वाचित प्रेमराज दहाल र जनज्योती क्ययाम्पसबाट सचिवमा निर्वाचित बुढाथोकीले आफ्नो अनुभव समेत राखेका थिए ।

कार्यक्रम मार्फत नव निर्वाचित पदाधिकारीहरुलाई हौसला सहित आगामि सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles