Wednesday, June 7, 2023

मोती बिन्दुको शल्यकृया गरेका बिमारीको नियमित चेकजाचँ

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

मन्दिरा लामिछाने,बागमती–गत फागुणमा आयोजित निशुल्क आँखा शिविरमा मोती बिन्दुको शल्यकृया गरेका विमारीको नियमित चेकजाँच गरिएको छ ।

शनिवार बागमती नगरपालिका–८, शंकरपुर स्थित श्री नव जन जागर माध्यामिक बिद्यालय प्रांगणमा मोतीबिन्दूको शल्यकृया गरेका बिमारीको नियमित चेकजाँच गरिएको हो । बागमती नगरपालिका स्वास्थ्य शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको सम्यूक्त आयोजनामा गत फागुण १७ गते देखी २९ गते सम्म जिल्लाका विभिन्न पालिकामा निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

जिल्लाको बागमती, हरिवन, हरिपुर, बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकामा समेत संचालन भएको शिविरमा ३ हजार ९ सय ७९ जनाको आँखा चेकजाँच गरिएका थियो । त्यस मध्य ५ सय ७४ जनामा मोतीबिन्दुको समस्या देखीएको थियो । मोती बिन्दु देखीएका मध्य ३ सय ९७ जनाको आँखाको शल्यकृया गरिएको थियो । शिविरमा भेटिएका गम्भिर प्रकृतिको समस्या भएका ५ जना विमारीको लेन्स हाल्न काठमाण्डौ रेफर गरिएका छ ।

उनीहरुको आँखामा निशुल्क लेन्स राखिने आयोजक बागमती स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा शल्यकृया गरिएको ३ सय ९७ जनाको गत चैत २ गते देखी १० गते सम्म घर दैलोमै पुगेर नियमित चेकजाँच गरिएको थियो । शिविरमा आँखाको शल्यकृया गरेका विमारी सबैजनालाई शनिवार बागमती नगरपालिका स्थित नव जन जागरण माध्यामिक बिध्यालय प्रांगणमा अन्तिम चेकजाँच गरिएको चिकित्सक उत्सव थापाले जानकारी दिए ।

नियमित (फलोअप) चेकजाँचका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका चिकित्सक द्वय थापा र गजेन्द्र महतो खटिएका नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । यसरी निशुल्क आँखाको उपचार पाएको तथा आँखाको ज्योती फर्किएको भन्दै सहभागिहरु हर्षित बनेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...