Wednesday, June 7, 2023

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय महाधिवेशन रौतहटमा हुने

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

प्रदीप दास, रौतहट–राष्ट्रिय तत्मा समाज नेपालको महाधिवेशन जेठ १३ र १४ गते दुई दिन रौतहटमा हुने भएको छ ।

शनिवार महाधिवेशन तयारी समितिको गरुडामा रहेको आशीर्वाद गेस्ट हाउसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष राम आशिष दास तत्माको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रिय महाधिवेशनको मिति र स्थान तय गरेको हो । बैठकले टोल, नगर गर्दै यहि चैत मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष झगरू दास तत्माले जानकारी दिए ।

यसै विच आउदो जेठ १३ र १४ गते दुई दिन रौतहटको गरुडामा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको राष्ट्रिय तत्मा समाज नेपालका केन्द्रीय महासचिव शंकर दास तत्माले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles