Wednesday, June 7, 2023

वृन्दावनको हर्षाहामा स्वास्थ्य चौकी भवन शिलान्यास

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

प्रदीप दास, रौतहट–रौतहटको वृन्दावन नगरपालिका स्थित हर्षाहामा चरकोठे स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ ।

शनिवार जिल्लाको वृन्दावन नगरपालिका–६, स्थित हर्षाहामा रहेको स्वास्थ्य चौकीको चार कोठे पक्कि भवनको नगरका मेयर बिनोद प्रसाद पटेल र उपमेयर संगीता कुमारी रामले सम्युक्त रूपमा शिलान्यास गरेका हुन् । भवनको शिलान्यास पछि बोल्दै नगरका मेयर पटेलले यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुविधा सम्पन्न भवनले थप सहज हुने बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको यस पालिका विकासको हिसावले समेत अगाडि देखीको छ । मेयर पटेलले भवनको गुणस्तर कायम गरी समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह समेत गरे । स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास पछि स्थानियमा समेत खुसी छाएको छ । नयाँ भवनसंगै सेवा समेत बिस्तार गर्न सकिने मेयर पटेलले जानकारी दिए ।

भवन अभावमा सबै सेवा एकै कोठाबाट दिनुपर्ने अवस्था रहेको वडाध्यक्ष मजहर मन्सुरको भनाई थियो । साघुरो भवनबाट सेवा दिनु पर्दा बिमारी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुदै आएको उन्ले सुनाए । भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष रामनाथ सहनी, मजहर मन्सुर, रवीन्द्र प्रसाद साह, जगरनाथ प्रसाद पाल र मो. प्रवेज आलम लगाएतको सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles