Wednesday, June 7, 2023

चोरीको तामाका तार सहित भारतीय नागरिक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बलरा–सर्लाही प्रहरीले बलरा नगरपालिका स्थित बालुवा भारबाट चोरीको तामाको तार बरामद गरेको छ ।

आईतवार प्रहरीले बलरा नगरपालिका–८, स्थित हुलाकी राजमार्ग नजिकै बालुवा भारबाट तामाको तार बरामद् गरेको हो । नजिकै निर्माण भईरहेको बिद्युत सव–स्टेसनबाट चोरी भएको तामाको तार लुकाएर राखेको अवस्थामा बरामद् भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

चोरी भएको तामाको तार १६ वटा बोरामा प्याक गरेर परालको कुन्यूमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तार चोरीमा संलग्नको आशंकामा भारतको बिहार राज्यको मोतिहारी झझोखत थाना ग्राम बिष्णुपुर –११ बस्ने १९ बर्षका साजन कुमार सोनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी डिएसपी कैलाश राईले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles