Friday, September 22, 2023

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

सोमबार हरिवन नगरपालिका कार्यलय सभाहलमा सम्पन्न संस्थाको भेलाले पोतेको अध्यक्षतामा ७ सदस्य नयाँ संचालक समिति सर्वसहमतीले चयन गरेको हो । सभा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाले जनाएको छ ।

संस्थाको नेतृत्व चयन भेला प्रतेक तिन/तिन बर्षमा हुने प्राबधान रहेपनि ढिला गरी ६ बर्षपछि भेला गरिएको संस्थाका निवर्तमान अध्यक्ष डाकुरनाथ खत्तिवडाले जानकारी दिए ।

भेलाले संस्थाको उपाध्यक्षमा गिता घिमिरे, महासचिवमा प्रकाश पौडेल, सचिवमा सुकदेव कार्की, कोषध्यक्षमा स्याम कार्की, सदस्यहरुमा कमरुद्धिन मन्सुर र सुरेन्द्र दाशलाई चयन गरेको छ ।

हरिवन नगरकै पहिलो संस्थाको रुपमा रहेको यस हरिवन सेवा समाज नेपालले एम्बुलेन्स तथा सव बाहन संचालन देखी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको थियो । संस्था पछिल्लो समय निस्कृय जस्तै बनेको थियो ।

पोतेको नेतृत्वमा नयाँ संचालक समिति गठन भए सगैँ संस्थाले गतिलिने स्थानीयले अपेक्षा गरेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles