Wednesday, June 7, 2023

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आईतवार हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पिडित बालगृहमै एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल ब्याग वितरण गरेको संस्थाले जनाएका हो । उक्त शैक्षिक सामाग्री हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट बाल गृहका २९ जना बालबालिकाहरुलाई एक/एक थान स्कुल ब्याग र अन्य शैक्षिक सामाग्री वितरण गरिएको संस्थाको हरिवन नगरपालिका–४, मा रहेको शाखा प्रमुख धिरज राजवंशीले जनाकारी दिए । यसरी साहारा विहिन बालबालिकाहरुका लागि अभिभावकत्व ग्रहण गरी शैक्षिक सामाग्री वितरण गरिदिएको भन्दै बालगृह परिवारले संस्था प्रति धन्यवाद समेत ज्ञापन गरेका थिए ।

विभिन्न द्वन्द्व पिडित ३० जना बालबालिकाहरुले बालगृहमा आश्रय लिएर बसिरहेका छन् । यसरी विभिन्न संघ, संस्था तथा मनकारी ब्यक्तिहरुको सहयोगले संस्था संचालनमा थप टेव पुगेको संस्थाका नविन स्यांबोले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles