Wednesday, June 7, 2023

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

मंगलवार बिहान पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख २० ९३ नम्बरको यात्रु बस बागमती नगरपालिका–११, ईलाका प्रहरी कार्यलय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा सोही बसमा सवार तिन यात्रु घाईते भएका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घाईते मध्य दुई जनाको अवस्था सामान्य रहेको र एक जना अचेत रहेका प्रहरीले जनाएका हो । उन्को समेत स्थानीय बागमती मोडल अस्पतालमा उपचार भईरहेको छ । अचेत रहेका विमारीको बाहिरी चोट नदेखीएको तर भित्री चोट हुन सक्ने चिकित्सको आशंका छ ।

जनकपुरबाट बिरगंजका लागि छुटेको उक्त यात्रुबाहक बस स्टेरिङ फेल भएर अनियन्त्रीत हुदै सडक छेउको नालामा खसेको थियो । बसमा सवार अन्य यात्रुलाई अर्को गाडीबाट गन्तब्य तर्फ पठाईएको प्रहरीले जनाएको छ । यात्रु बस र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles