Wednesday, June 7, 2023

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड सर्लाहीको अध्यक्षतामा लामा चयन

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड नेपालको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सनिवार हरिवन स्थित सम्राट पार्टी प्यालेसमा संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाले पुनः देवकुमार लामाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
सभाले उपाध्यक्षमा रामबाबु मण्डल, सचिवमा मोहन बहादुर कार्की, सहसचिवमा रविन्द्र ठाकुर, कोषाध्यक्षमा रामकुमार सिंह र सदस्यहरुम इयाउदिन मनसुर, राज कुमार यादव, डम्बर बहादुर लुंगेली, सुरेश बाबु महतो, नवराज गौतम, सन्तोष महतो सहित ११ सदस्य जिल्ला कार्य समिति चयन भएको हो ।

बिशिष्ठ अतिथि पुर्व मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिकाका कमल बुढाथोकी(रमेश), सशस्त्र प्रहरीका प्रहरी निरिक्षक धु्रव भट्ट, प्रहरी निरिक्षक शिवराम थापा, जिल्ला ट्राफिक सर्लाहीका प्रहरी निरिक्षक लेखनाथ मैनाली, नेकपा माओवादी केन्द्रकी महिला नेत्री पद्मा मोक्तान, नेपाली कांगे्रसकी महिला नेत्री सोनी बम्जन लगाएतको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रम संचालक टंक बहादुर बाेहराले जानकारी दिए।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles