Wednesday, June 7, 2023

बागमतीमा प्रधानाध्यपकका लागि नेतृत्व विकास तालिम

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बागमती–सर्लाहीको बागमतीमा प्रधानाध्यापकका लागि नेतृत्व विकास तालिम संचालन गरिएको छ ।

शिक्षा शाखाको आयोजनामा नगर भित्र संचालनमा रहेका २५ सामुदायिक बिध्यालयका प्रधानाध्यापकहरुलाई ३ दिने नेतृत्व विकास तालिम सुरु गरिएको हो । तालिमको मंगलवार बागमती नगरपालिकाकी उपमेयर लिला कुमार मोक्तानले उद्घाटन गरिन् । तिन दिन सम्म संचालन हुने तालिममा बृहत राष्ट्रि शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले प्रशिक्षण प्रदान गर्नेछन् ।

नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायको अध्यक्षतामा संचालन भएको उदटन समारोहमा नगर शिक्षा शाखाका ओम बहादुर कार्की, शिक्षा शाखाका कर्मचारी, बिभिन्न बिध्यालयका प्रतिनिधि शिक्षक लगाएतको सभागिता रहेको कार्यक्रम संचालक शिक्षक मनोज खनालले जानकारी दिए । बागमती नगरपालिकाले नगरका सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर उकास्न विभिन्न तालिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नगरका सामुदायिक बिध्यालयहरुमा अग्रेजी माध्यम देखी मण्टेश्वरी विधिबाट समेत अध्यन अध्यापन भईरहेको छ । सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर सुधार भए सगैँ बिध्यालयहरुमा बिध्यार्थीको आकर्ष बढदै गएको तथ्यांकले देखाएको छ । केही बर्षमै नगरका सामुदायिक बिध्यालयमा बिध्यार्थी दुईगुण बढिले बृद्धि भईरहेका नगर शिक्षा शाखाका कार्कीले जानकारी दिए ।

यस पालिकाले सडक, शिक्षा, स्वस्थ्य, कृषि, पर्यटन लगाएका क्षेत्रलाई प्राथमिकताका साथ योजना तर्जुमा गरी विकासका गतिविधि संचालन गरिररहेको जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...