Wednesday, June 7, 2023

निर्माण ब्यवसायी केसीले बृद्धा आश्रममा भोजन गराए

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सरिता सापकोटा, लालबन्दी–सर्लाहीको बागमती निवासी निर्माण ब्यवसायी रामकृष्ण केसीले जन्मदिनको अवसरमा बृद्ध आश्रममा भोजन गराएका छन् ।

शनिवार आफ्नो जन्मदिनको अवसर पारेर निर्माण ब्यवसायी केसीले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धा आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । बिहानै आश्रम पुगेका केसी परिवारले आश्रममा आश्रित आमाबुवाका लागि बिहान साझको मिष्ठान्न भोजनको ब्यवस्था गरिदिएका आश्रम परिवारले जनाएको हो ।

यसरी आफ्नो जन्मोत्सवका अवसरमा आश्रमका बृद्ध आमाबुवा सम्झिएर आएको भन्दै आश्रम परिवारले धन्यवाद समेत ज्ञापन गरेका छन् । आश्रममा विभिन्न तिथि श्राद्ध, विभिन्न उत्सव पारेर आउने समाजसेवीहरुका कारण आश्रम संचालनमा टेवा पुगेको समेत आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् ।

आश्रममा ४५ जनाको हाराहारीमा बृद्ध-बृद्धा र बालबालिका आश्रित छन् । ब्यवसायी केसी एस.आर कन्ट्रक्सनका संचालक समेत हुन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles