Wednesday, June 7, 2023

नेपाल माझी उत्थान संघ सर्लाहीको अध्यक्षमा कुशवार चयन

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सरिता सापकोटा, लालबन्दी–नेपाल माझी उत्थान संघ सर्लाहीको अध्यक्षमा ललित बहादुर कुशवार चयन भएका छन् ।

शनिवार लालबन्दी नगरपालिका–५, रन्जितपुरमा सम्पन्न संघको चौथो जिल्ला अधिवेसनले कुशवारको अध्यक्षतामा ९ सदस्य समिति चयन गरेको हो । सामुदायिक वनको सभाहलमा भएको अधिवेसन माझी मुक्तिमोर्चाका पुर्व केन्द्रिय अध्यक्ष मनिस माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलाले संघको उपाध्यक्षमा राज कुमार कुशवार माझी, सचिवमा गिता माझी, कोषाध्यक्षमा अनिता माझी र सदस्यहरुमा दिनेश माझी, सुरज माझी, रिता माझी, सुरेश माझी, श्रवण माझीलाई सर्वसहमतिले चयन गरेको हो । बाँकी दुई सदस्य बैठकबाट मनोनित हुने संघका निवर्तमान अध्यक्ष कुमार माझीले जानकारी दिए ।

यस्तै कुमार माझीको संयोजकत्वमा संघको ५ सदस्य सल्लाहकार समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा रामबाबु माझी, राम बहादुर माझी, मोतीलाल माझी र मानबिर माझी चयन भएका संघका नव गठिन समितिका उपाध्यक्ष राजकुमार कुशवारले जानकारी दिए ।

निर्वतमान अध्यक्ष कुमार माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक पदाधिकारी एवं सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै संघका स्वर्गिय संस्थापकहरु सिताराम माझी, काजिराम कुशवार, लाल बहादुर माझी लगाएतको सम्झनामा मौनधारण समेत गरिएको थियो ।

अधिवेसनमा सुरविर माझी, अनन्त कुशवार, दिपक माझी, बलराम माझी लगाएतको आतिथ्यता रहेको थियो । माझी समुदायको उत्थान र संरक्षणको नारा सहित गठित नेपाल माझी उत्थान संघको केन्द्रिय अधिवेसन आगामि बैशाख १४ र १५ गते सुनसरीमा सम्पन्न हुने भएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...