Wednesday, June 7, 2023

हिरापुर खेलमैदानको स्तरउन्नती गरिने

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

बरहथवा–सर्लाहीको हिरापुरमा रहेको खेल मैदानको स्तरउन्नती हुने भएको छ ।

बरहथवा नगरपालिका–११, हिरापुरमा रहेको खेलमैदानको ४० लाख लागतमा स्तरउन्नती गर्न लागेको हो । उक्त कार्यको शनिवार मधेश प्रदेशका पुर्व यूवा, बालबालिका तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले शिलन्यास गरे ।

नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति समेत रहेका सिंहले कार्यक्रममा बोल्दै स्थानिय स्तरमा राम्रो खेलाडी उत्पादन र खेलकुदको विकासका लागि स्तरिय खेलकुद मैदान आवश्यक रहेको दावी गरे । जिल्लाका स्थानिय तहहरु खेलकुद विकासमा उदासिन रहेको उन्को आरोप थियो ।

आफ्नै पहलमा प्रदेश सरकारबाट विनियोजित बजेटबाट मैदानको स्तरउन्नती हुनलागेको भन्दै सिंहले खुशि समेत व्यक्त गरे । कार्यक्रममा संविधान सभा सदस्य नरेन्द्र साह, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, काँग्रेस नेता बिगु प्रसाद चौधरी, माओवादी केन्द्रका नेता जयप्रकाश यादव लगायत स्थानियवासीहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles