Wednesday, June 7, 2023

रामनगरमा दुईकोठे बिद्यालय भवन शिलन्यास

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

जितेश यादव, रामनगर–सर्लाहीको रामनगरमा रहेको सुधाकृष्ण आधारभुत बिद्यालयको दुुईकोठे पक्कि भवन शिलन्यास गरिको छ ।

आईतवार रामनगर गाउँपालिका–१, महादेव टोलामा रहेको सुधाकृष्ण आधारभुत बिद्यालय प्रांगणमा एक कार्यक्रमका विच रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भवनको शिलन्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ३६ लाख रुपैया लागतमा सुविधा सम्पन्न बिध्यालय भवन निर्माण हुन लागेको हो ।

भवन अभावमा बिद्यालयमा बालबालिकाहरु साघुरो ठाउँमा बसेर पढ्न बाध्य भएका थिए । भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रको सुधारमा आफु अहोरात्र लागि परेको बताए । शिक्षा क्षेत्रलाई आधुनिक र प्रविधि मैत्री तथा गुणस्तरिय बनाउदै लैजाने नगरको योजना रहेको उन्को भनाई थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles