Wednesday, June 7, 2023

बागमतीमा नगर स्तरिय भलिवल प्रतियोगिता सुरु

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

सर्मिला रमौली, बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलन चोकमा नगरस्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ ।

मंगलवारबाट बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा नजिकैको मैदानमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित भलिवल प्रतियोगिता सुरु भएको हो । आयोजक मिलनचोक यूवा क्लवका अध्यक्ष गोकर्ण रुपा खेतीको अध्यक्षतामा भएको प्रतियोगिताको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिंङ पाख्रिनले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा सहनी हजरियालाई सोझो सेटमा पराजित गर्दै बाराको खैरा टोली विजयी भएको छ । जित सगैँ खैरा क्वाटरफाईनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो खेलमा गोर्खा एकेडेमीलाई पराजित गर्दै रोतहटको बसन्तपुर विजयी भएको छ । जित सगै बसन्तपुरले पनि क्वाटर फाईनल यात्रा तय गरेको आयोजकले जनाएको हो ।

मंगलवार भएको पहिलो खेलमा खैराका मिलन थापा र गोर्खा एकेडेमीका हेम थापाले म्यान अफ दि म्याच घोषित हुदै ट्रफि हातपारे । प्रतियोगिता अन्तरगत भोली बुधवारको खेलमा आयोजक मिलनचोक यूवा क्लव र ईश्वरपुर विच प्रतिस्पर्धाहुने भएको छ ।

प्रतियोगिताका विजेताले कप, मेडल, प्रमाण पत्र सहित नगद ३५ हजार र उप विजेता टिमले कप, मेडल, प्रमाण पत्र सहित नगद २० हजार हातपार्ने छन् । प्रतियोगितामा उत्कृष्ठ खेलाडिले विधागत पुरस्कार प्राप्त गर्ने आयोजक मिलनचोक यूवा क्लवका अध्यक्षरुपाखेतीले जानकारी दिए ।

सर्लाही सहित बारा र रौतहटको गरेर १८ वटा टिम सहभागि प्रतियोगिताको फाईनल खेल ७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा बागमती यूवा क्लवका अध्यक्ष किस्मतराज मैनाली, सचिव कुमार प्रधान लगाएतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...