Friday, September 22, 2023

बालबालिका सामुदायिक बिध्यालयमा भर्ना गर्नुस : बागमती नगर शिक्षा शाखा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सरिता सापकोटा, बागमती– आफ्ना बालबालिकालाई सामुदायिक बिध्यालयमा भर्ना गर्न बागमती नगर शिक्षा शाखाले आग्रह गरेको छ ।

नगर शिक्षा ऐन अनुसार नगरबाट तलव भत्ता लिने कर्मचारी, जनप्रतिनिधि, शिक्षक शिक्षिकाहरुलाई बिद्यालय उमेरका बालबालिकाहरुलाई सामुदायिक बिध्यालयमा भर्ना गर्न भनिएको हो । मंगलवार बागमती नगर शिक्षा शाखाले सुचना जारी गर्दै पाएक पर्ने सामुदायिक बिद्यालयमा आफुना बालबालिका भर्ना गरेर विवरण नगर शिक्षा शाखामा उपलब्द गराउन आग्रह गरिएको हो ।

बागमतीले २०७५ मा नगरको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित नगर शिक्षा ऐन २०७५ लागु गरेको थियो । सोही ऐनको दफा ४१ को उपदफा १ अनुसार नगरका सम्पुर्ण कर्मचारी, शिक्षक शिक्षिका र जनप्रतिनिधिलाई आफ्ना बालबालिका नगरकै सामुदायिक बिद्यालयमा भर्ना गर्ने गरी नगरका मेयर भरत कुमार थापाले सामुहिक सपथ ग्रहणनै गराएका थिए ।

यसरी आफ्ना बालबालिकाहरु अन्य निजि बिद्यालयमा पढाउने र सामुदायिक बिद्यालयमा जागिर खाने कर्मचारी शिक्षक शिक्षिकाहरुलाई नियमन गर्न सहज भएको नगरले जनाएको छ । नगर शिक्षा ऐन कार्यन्वयनमा आए सगैँ नगरका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर तथा भौतिक संरचना समेत सुधार भएको छ । भने, सामुदायिक बिद्यालयमा बालबालिकाको आकर्षण समेत बढेको छ ।

बागमती नगरपालिकाका सामुदायिक बिद्यालयमा अहिले बालबालिका दुई गुणाले बढेका नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles