Wednesday, June 7, 2023

‘प्रोयल’का लागि सहसी र सहयोगी समाज विच सम्झौता

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

हरिवन–स्थानीय शासनमा युवा संलग्नता प्रवर्द्धन कार्यक्रमका लागि साहसी नेपाल र सहयोगि समाज विच सम्झौता भएको छ ।

हरिवन नगरपालिका स्थित ६ वटा वडामा संचालन हुने उक्त कार्यक्रमका लागि तेस्रो पक्षिय वित्तिय सहयोग उप–परियोजनाका रुपमा सहयोगी समाज नेपालले साहसी नेपाल सगँ सम्झौता गरेको हो । २०२४ मार्च सम्म संचालन हुने परियोजनामा हरिवन नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १० र ११ मा विभिन्न कार्यक्रमहरु संचालन हुने साहसी नेपालका प्रमुख कार्यकारी अधिकृत सन्तोष गदालले जानकारी दिए ।

यस कार्यक्रम अन्तरगत स्थानीय यूवालाई शासन प्रकृयामा सहभागिताका लागि विभिन्न गतिविधिहरु संचालन गरिने संस्थाले जनाएको हो । यूवाहरुलाई विभिन्न तालिम, अन्तरकृया तथा अनुगमन र अबलोकन सहितका कार्यक्रम मार्फत स्थानीय शासनको बिषयमा जानकारी गराईने संस्थाकी अध्यक्ष पवित्रा माझीको भनाई छ । कार्यक्रम स्थानीय यूवा र सरकार विच बड्दो दुरी घटाउन कोशेढुंगा सावित हुने अध्यक्ष माझीको कथन छ ।

यूरोपियन यूनियनको सहयोगमा संचालन हुन लागेको कार्यक्रममा हेल्भेटास नेपालको समेत सहकार्य रहेको संस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत भिडिया प्रोड्काष्ट उत्पादन र प्रशारण समेत गरिने संस्थाका कार्यकारी प्रमुख गदालको बताए । कार्यक्रम मार्फत स्थानीय यूवाहरुको क्षमता विकासमा समेत टेवा पुग्ने आयोजक संस्थाले जनाएको छ । यस साहसी नेपाल संस्थाले यूवा तथा किशोरीहरुको क्षेत्रमा यस पहिला पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

परियोजना सम्झौता पत्रमा सहयोगी समाज नेपालका अध्यक्ष हरि थापा र साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले हस्ताक्षर गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...