Wednesday, June 7, 2023

ब्रम्हपुरीमा हुरीले घर भत्काउदा एक महिलाका ज्यान गयो

ताजा / भरखरै प्राप्त

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ । बुधवार हरिवन नगरपालिका–११, स्थित...

भाडसरमा रहेको अबैध ८ वटा मदिरा भट्टी नष्ट

मलंगवा–सर्लाहीको मलंगवा नगरपालिका स्थित भाडसरमा संचालित अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मलंगवा नगरपालिका–५, भाडसरमा...

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट...

२१ बोरा अवैध चिनि सहित २ जना पक्राउ

कविलासी–सर्लाहीको बसबरियाबाट प्रहरीले भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार...

सर्लाहीमा पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तिजन्य पदार्थ निषेध

सर्लाही–जिल्ला प्रशासन कार्यलय सर्लाहीले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । मंगलवार...

ब्रम्हपुरी–सर्लाहीको ब्रह्मपुरीमा हावाहुरीले घर भत्काउदा एक महिलाको ज्यान गएको छ ।

बिहिवार दिउसो आएको हावाहुरीले घर भत्किदा ब्रह्मपुरी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ बर्षकी सावित्री देवी साहको ज्यान गएको हो । दिउसो घर भित्र बसिरहेको अवस्थामा सोही घर भत्किएर उन्लाई लागेको प्रहरीले जनाएको हो । घटनामा उन्को छाती र टाउकोमा चोट लागेको थियो ।

चोट लागेर अचेत बनेकी उन्लाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन् । हावाहुरीबाट साहको घर भत्किदा एक लाख मुल्य बराबरको धनमाल क्षती पुगेको भएको जिल्ला प्रहरी सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए । साहको सव परिक्षणको लागि अस्पतालमै राखिएको छ ।

सर्लाहीमा बिहानै देखी मौषम बदली भई बादल लागे पनि दिउसो पछि हावाहुरी सहित केही स्थानमा पानी परेको होे । हावाहुरी र पानीले अन्य स्थानमा समेत क्षती गरेको प्रहरीको आशंका छ । घटनाको थप विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles