Tuesday, October 3, 2023

कर्मैया स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उदघाटन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित कर्मैया स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला उदघाटन गरिएको छ ।

बिहिवार बागमती नगरपालिका–१२, मा रहेको प्रयोगशालाको मेयर भरत कुमार थापाले उदघाटन गर्नु भएको हो । जनस्वास्थ्य प्रयोगशालामा दर्जन बढि विभिन्न किसिमको परिक्षण गरिने बागमती स्वास्थ्य शाखाले जनाएको छ । अत्याधुनीक प्रविधि सहितको प्रयोगशालामा सस्तो मुल्यमा सेवा प्रवाह गरिने शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए ।

प्रयोगशाला सगँ गर्भवती महिलाको परिक्षणको लागि भिडियो एक्सरे मेसिन समेत संचालनमा आएको छ । घुम्ती एक्सरे मेसिन मार्फत प्रतेक हप्ता नगरका विभिन्न स्वास्थ्य संस्थाबाट निशुल्क सेवा प्रवाह गरिने नगरले जनाएको छ । उक्त घुम्ती भिडियो एक्सरे सेवा संचालन पछि गर्वबती महिलाहरुले भिडियो एक्सरेकै लागि टाडा धाउनु पर्ने बाध्यता टर्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकार र बागमती नगरपालिकाको सहकार्यमा संचालनमा आएको यस प्रयोगशालाबाट सस्तोमा ‘होलबडि’ ‘चेकअप’ लगाएतका सुविधा समेत प्रदान गरिने स्वास्थ्य शाखा सहसयोजक रायमाझीले जानकारी दिए । यस सुविधाबाट भरपुर सेवा लिन नगरवासीहरुमा स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ ।

कार्यक्रममा बागमती नगरपालिकाका वडा न १२ का वडा अध्यक्ष ओम श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय सदस्य दिपक कुमार रानाभाट, वडाध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य सोयंमसेविका, स्वास्थ्यकर्मी लगाएको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles