Tuesday, October 3, 2023

श्रोत नखुलेका लाखौँ रुपैया सहित ५ जना पक्राउ

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मलंगवा–सर्लाही प्रहरीले जिल्ला सदरमुकाम मलगंवाबाट श्रोत नखुलेको लाखौँ रुपैया सहित ५ जनालाई पक्राउ गरेको छ ।

बिहिवार मलंगवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकाली नजिकैबाट श्रोत नखुलेको २ लाख ५० हजार भारतिय रुपैया र १ लाख ७० हजार नेपाली रुपैया सहित ५ यूवक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका–२ निवासी अन्दाजी २३ बर्षका ईन्द्र बहादुर कार्की, २८ बर्षका कमल दर्लामी, ३४ बर्षका संजिव तामाङ, २८ बर्षका लेख बहादुर दर्लामी र मलंगवा–८, बस्ने ३१ का नुरहसन साह रहेको प्रहरीले जनाएको छ ।

बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको दुई वटा मोटरसाईकलमा नेपालबाट भारतको सोनबर्षा तर्फ जादै गरेका उनीहरुलाई सुराकीका आधारमा चेक जाचँ गर्दागरिएको थियो । सोही क्रममा उनीहरुको साथबाट अबैध रुपैया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु सवार मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरेको जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles