Tuesday, October 3, 2023

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ ।

बागमती–१२ र ४ मा फैलिएको भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा ‘स्काई साईक्लिनिङ’ को मज्जा लिन सकिने भएको हो । ताल किनारमा निर्माण सम्पन्न भएको ‘स्काई साईक्लिनिङ’को परिक्षण समेत सम्पन्न गरिएको संचालक कम्पनी बागमती ईन्टरटेनमेन्टका गौतम खड्काले जानकारी दिए । तारको लठ्ठामा झुण्डिएको साईकल चलाउनु निकै साहसिक खेल मानिन्छ ।

मनोरन्जन सगैँ साहसिक खेलको रुपमा लिईने यस ‘स्काई साईक्लिनिङ’ले थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ । यस ‘स्काई साईक्लिनिङ’ जमिन सतह देखी ३७ फिट उचाईमा, २ सय १३ फिट लामो रहेको संचालक कम्पनी बागमती ईन्टरटेनमेन्ट प्रमुख खड्काले जानकारी दिए । भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।

यस ‘स्काई साईक्लिनिङ’ मधेश प्रदेश मै पहिलो रहेको संचालक कम्पनीको दावी छ । भरत तालमा पर्यटकको मनोरञ्जन तथा सयरका लागि तिन दर्जन मोटर बोट र एउटा मिनि क्रुज समेत संचालनमा छ । यसले तालको सौंदर्यता बढाउनुका साथै पर्यटकको आकर्षण बढाएको छ । पर्यटकको मनोरञ्जनलाई ध्यान दिदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण लगाएतका काम भईरहेको बागमती नगरपालिकाले जनाएको हो ।

८५ लाख लागतमा निर्माण सम्पन्न भएको यस ‘स्काई साईक्लिनिङ’ मा दुईवटा रोप लाईनबाट एक पटकमा तिन जना सम्मले साईकल चलाउन सक्ने संचालक कम्पनीले जनाएको हो । नगरको पहिचानका रुपमा रहेको भरत ताल पर्यटन, पर्यावरण, रोजगारी सगैँ नगरको आर्थिक उपार्जनको माध्यम बन्दै गएको नगरले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles