Monday, October 2, 2023

सुनचादी ब्यवसायी संघ सर्लाही अध्यक्षमा पुनः सोनार चयन

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सुनचाँदी ब्यवसायी संघ सर्लाहीको अध्यक्षमा पुनः निरन्जन साह सोनार चयन भएका छन् ।

आईतवार हरिवन नगरपालिका–८, स्थित बनवाटिकामा ओयोजित संघको १३ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट साह पुनः अध्यक्षमा चयन भएका हुन् । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल)को प्रमुख आतिथ्यतामा भएको भेलाले ८ सदस्य जिल्ला सुनचाँदी ब्यवसायी संघको नेतृत्व चयन भएको हो ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा शंकर साह सोनार, उपाध्यक्षमा अर्जुन कुमार साह, सचिवमा बेद प्रकाश साह सोनार, कोषाध्यक्षमा दशरथ बिश्वकर्मा र सदस्यहरुमा नसिव रसाईली, अवध साह र पप्पु साह चयन भएका हुन् । सोनार यो सहित तेस्रो कार्यकालको लागि जिल्ला कमिटि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, हरिवन ११ नम्बर वडाका वडाध्यक्ष शेष मेहबुब रेजा लगाएतको आतिथ्यता रहको संघले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles