Tuesday, October 3, 2023

बागमतीमा वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगीता

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमतीमा विश्व बातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगीता सम्पन्न गरिएको छ ।

बागमती नगरपालिका शिक्षा शाखाले ‘डिस पोज प्लास्टिक पोलुसन्’ भन्ने मुल नाराका साथ चित्रकला प्रतियोगिता गरेर दिवस मनाएको हो । पालिकाले नगर भरिका सामुदायीक विध्यालयमा अध्यनरत ५ कक्षा सम्मका बालबालिकाहरुलाई प्रतियोगितामा सहभागिता गराएको थियो ।

बागमती नगरपालिका–१२, स्थित बागमती भ्यु रिसोट तथा एडभेन्चरमा आयोजित कार्यक्रममा नगरका २५ सामुदायीक विध्यालयका ५० जना छात्राछात्रहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा जनज्योति आधारभुत माद्यामिक विद्यालय जियाजोर का अभिनास सिंह प्रथम, जन बालकल्याण माद्यामिक विद्यालयका प्रतिक मोक्तान द्धितिय र जन कल्याण आधारभुत माद्यामिक बिद्यालय धरहराका पुरुषोत्तम बम्जन तेस्रो भए ।

विद्यार्थीलाई चित्रकला क्षमता विकास गर्न र बातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । बागमती नगरपालिकाका शिक्षा शाखा संंयोजक राजकुमार विश्वकर्माको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, शिक्षा शाखा प्रमुख उपाध्याय, राष्टिय शिक्षा अभियन्ता अभिषेक घिमिरे, १२ नम्बर वडा अध्यक्ष ओम वहादुर श्रेष्ठ, शिक्षक बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles