Tuesday, October 3, 2023

मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती नदिमा प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न भएको छ ।

बुधवार सर्लाही, रौतहट मक्वानपुर र सिन्धुलीको संगम नुनथर स्थित बागमती नदिमा मधेश प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्वार संयूक्त अभ्यास सम्पन्न गरिएको हो । प्रदेश अन्तरगतका तिन वटै सुरक्षा निकायले विपद्को कृतिम अवस्था सृजना गरी पिडितहरुको उद्वार र ब्यवस्थापनको नमुना कृयाकलाप प्रदर्शन गरेका हुन् ।

अभ्यासमा सुरक्षाकर्मीहरुले बाढि तथा ढुवानमा परेका पिडितहरुको उद्वार, मानविय एवं भौतिक तथा मानसिक क्षतीको ब्यवस्थापन, राहत वितरण लगाएतका कार्यको प्रदर्शनी गरिएको हो । विपद्को समयमा गरिने उद्वार, उनीहरुको स्वास्थ्य उपचार स्थानीय विभिन्न संयन्त्रको प्रयोगको रणनीति कौशल समेत उद्वार संयूक्त अभ्यासमा समेटिएका थिए ।

नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्वारकहरुले बाढिमा बगेका, नदिमा वेपत्ता भएकाहरुको बोट, मोटरबोट, लिफ्टिङ, जिपलाईन लगाएतको प्रविधिको प्रयोगबाट खोजी, उद्वार गरेका थिए । भने, विपद्को समयमा स्थानीय स्तरमा पाईने बोटल, ड्रम लगाएको सामग्रीको प्रयोगबाट पानीमा तैरिने बिधी समेत अभ्यासमा प्रदर्शन गरिएको थियो ।

अभ्यासमा सशस्त्र प्रहरीले गोताखोर अभ्यास समेत प्रर्दशन गरेका थिए । यसलाई सुरक्षाकर्मीको पुर्व तयारी अभ्यासको रुपमा समेत लिन सकिने एक सुरक्षा अधिकारीले जानकारी दिए ।
अभ्यास मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मुख्य मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रकोप जन्य विपद् ब्यवस्थापनमा बिशेष ध्यान दिएको बताए ।

उहाँले सरकारको सुरक्षा निकायलाई आवश्यक विभिन्न उपकरण उपलब्द गराउने योजना रहेको समेत जानकारी दिए । मुख्य मन्त्री यदवले मधेश प्रदेशमा विपद्को जोखिम अत्यधिक रहेको बताए । यस प्रदेशका नागरिक गर्मीमा लु, जाडोमा सितलहर र बर्षातमा बाढि र ढुवानको जोखिममा रहने गरेको बताए । कोशी, कमला, बागमती, बकैया नदीले यस प्रदेशमा बर्षेनी धेरै जनधनको क्षती पुर्याउने गरेको स्मरण गर्दै जनधनको क्षती रोक्न बजेट ब्यवस्थापनको लागि प्रदेशको गृह सचिवलाई निर्देशन दिएको जनकारी दिए ।

कार्यक्रमको अन्त्यमा मुख्य मन्त्री यादवले प्रदर्शनीमा राखेका उद्वारका सामाग्रीको समेत अबलोकन गरे । कार्यक्रममा मध्य पुर्वी पृतनाका उप रथी प्रेमध्वज अधिकारी, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको समेत आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा मधेश प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयका सहसचिव उमेश कुमार ढकाल, सहायक रथी सानु काजी थापा, पुर्ण बहादुर खत्री, प्रहरी नायव महानिरिक्षक जनक भट्टराई, सशस्त्र प्रहरी नायव महानिरिक्षक दिपेन्द्र साह र अनुसन्धान निर्देशक संजय कुमार यादव लगाएको सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...