Tuesday, October 3, 2023

हरिवनबाट श्रोत नखुलेको १८ लाख सहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन–सर्लाहीको हरिवनबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित ४ जनालाई पक्राउ गरेको छ ।

बुधवार हरिवन नगरपालिका–११, स्थित पुर्व पश्चिम लोकमार्गबाट १८ लाख अबैध रुपैया सहित ४ जना पक्राउ परेका हुन् । शंकालागेर चेक जाचँ गर्ने क्रममा बागमती प्रदेश ०१–०२६ च ०२९९ नम्बरको कारको डिकीमा राखेको अवस्थामा हजार दरका सय÷सय थानको १८ बण्डल पैसा फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

प्रहरीले पैसा लिएर आएको कारका चालक मक्वानपुरको हेटौडा उपमहानगरपालिका–३, बासामाडी निवासी ४० बर्षका हेमराज बिश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४, घर भई काठमाण्डौ काडाँघारी निवासी ३१ बर्षका मौषम मग्राती, सर्लाहीको बागमती नगरपालिका–१, बस्ने ३१ बर्षका दिपक तामाङ र खोटाङको रावावेसी गाउँपालिका–४, निवासी ४४ बर्षका विमल तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुले लिएर आएको पैसाको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles