Tuesday, October 3, 2023

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आधा जलेको सव प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिपुर– श्रीमानको कुटपिटबाट सर्लाहीको हरिपुरमा एक महिलाको मृत्यु भएको छ ।

शनिवार हरिपुर नगरपालिका–६, बस्ने ईन्द्रकला देवीको मृत्यु भएको हो । मृतक महिला ईन्द्रकलाको सव आधा जलेको अवस्थामा प्रहरीले चिताबाट निकालेर नियन्त्रणमा लिएको छ । कुटपिट घटनाबाट मृत्यु भएकी महिलाको सव गुपचुपमा जलाउदै गरेको खवर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले सव नियन्त्रणमा लिएर परिक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो ।

सव जलाउदै गरेका ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ईन्द्रकला देवी साहलाई गत जेठ २२ गते श्रीमान ५० बर्षका राजाराम साहले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । श्रीमानको अन्दाधुन्द संबेदनशिल अंगमा भएको कुटपिटबाट गम्भिर घाईते भएकी उनलाई तत्काल नवलपुर स्थित अस्पताल पुर्याईएको थियो ।

त्यहा उपचार सम्भव नभए पछि तत्काल बिरगंज लगिएको आफन्तको भनाई छ । तर, बिरगंजबाट ईन्द्रकलाई जेठ २३ गते नै घर ल्याएर राखेको अवस्थामा स्वास्थ्य बिग्रिय पछि गत २४ गते जनकपुर पुर्याईएको आफन्तले बताए । उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि उपचार नगरी शनिवार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उन्को बाटोमै मृत्यु भएको हो ।

घटनाको बारेमा कसैलाई जानकारी नदिई सव जलाउन खोजेको पाहिएको ईलाका प्रहरी कार्यलय हरिपुरले जनाएको हो । मृतककोे श्रीमान कुटपिट घटना लगतै फरार रहेको र उन्को खोजी भईरहेको जिल्ला प्रहरीका एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles