Tuesday, October 3, 2023

बागमतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती– सर्लाहीको बागमतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार (आज) बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालय प्रांगणमा एक दिने निशुल्क सवस्थ्य शिविर सम्पन्न भएको हो । रोट्रायक्ट क्लब अफ चितवनको आयोजना भएको शिविरमा दुई सय जनाले निशल्क स्वास्थ्य सेवा लिएका सह–आयोजक श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयले जनाएका हो ।

बागमती नगरपालिका समेत स्थानीय ब्यस्थापक रहेको शिविरको उप मेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । शिविरमा चितवन मेडिकल कलेजका बरिष्ठ चिकित्सकको टोली खटिएका थिए । शिविरमा बिशेष गरी दम स्वासप्रस्वास, सुगर, प्रेसर, मुटु रोग लगाएतका विरामीको स्वाथ्य चेक जाचँ तथा निःशुल्क औपधि समेत वितरण गरिएको थियो ।

रोटरायक्ट क्लब अफ चितवनका अध्यक्ष अच्युतम काफलेको अध्यक्षतामा शिविर समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यत्रममा श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष घनश्याम थापा, कर्मैया आदर्श जनता क्याम्पसका अध्यक्ष हरि पुढासैनी, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका प्रधानध्यापक नवकिरण श्रेष्ठ, लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले स्वास्थ्य र शिक्षा क्षेत्र विच एक आपसमा सहकार्य हुनुपर्ने बताएका थिए । सबै संगै मिलेर अगाडि बढ्न सकेमात्र समाजमा स्वास्थ्य अवस्था सुदृढ रहने तर्क गरे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles