Monday, October 2, 2023

मनकारी परिवारद्वारा आश्रममा मिष्ठान्न भोजको ब्यवस्था

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दीमा रहेको बृद्ध आश्रममा एक मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छन् ।

बुधवार लालबन्दी नगरपालिका–७, निवासी खेमराज फुयाल परिवारले बृद्ध आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । श्रीमती स्वर्गिय होम कुमारी फुयालको १३ औँ दिनको पुण्य तिथिको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पध्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई मिष्ठान्न भोजन गराएको फुयाल परिवारले जनाएका हुन् ।

एक छाक मिष्ठान्न भोजन खुवाउन फुयाल परिवार आश्रममै पुगेका थिए । मनकारी परिवारले आश्रममा आश्रित बुबा आमाहरुको लागि एक बोरा चिनि र एक पोका पिठो समेत सहयोग गरेका आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् । सहयोगि तथा मनकारी परिवारले विभिन्न अवसरमा आएर आश्रमका आश्रित आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराई दिदा आश्रम ब्यवस्थापनमा समेत टेवा पुगेको आश्रम परिवारको भनाई छ ।

आश्रम परिवारले मनकारी फुयाल परिवार प्रति धन्यवाद सहित आभार प्रकट गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles