Tuesday, October 3, 2023

हरिवनमा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण र समीक्षा सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन-सर्लाहीको हरिवन नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण तथा तेस्रो चौमासिक समीक्षा सम्पन्न भएको छ ।

बिहिवार हरिवन नगरपालिका कार्यलयको सभाहलमा एक कार्यक्रमका विच बहुक्षेत्रीय पोषण योजना अन्तरगत पोषणमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । सोही कार्यक्रमका विच नगर स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिको तेस्रो चौमासिक समिक्षा समेत सम्पन्न गरिएको थियो ।

आगामि चार बर्ष भित्र अर्थात २०८३ साल भित्रमा नगरलाई कुपोषणमुक्त नगर घोषणा गर्ने लक्ष्य सहित कार्यक्रम संचालन गरिएको नगरपालिका बहुक्षेत्रीय पोषण शाखाले जनाएको हो । कार्यक्रम अन्तरगत नगरको ११ वटा वडालाई वडा स्तरिय अभियान मार्फत कुपोषण मुक्त वडा घोषणा गरिने नगर स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

नगरकै पहिलो वडाको रुपमा हरिवन नगरपालिका वडा नम्बर ८ बाट अभियान सुरु गरिने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरका मेयर बुढाथोकीले नगरलाई कुपोषण मुक्त बनाउने अभियनमा सबैलाई समट्ने र सबैले साथ दिनुपर्ने बताए । उन्ले मानिसको दैनिक ब्यहारका कारण पनि कुपोषणको अवस्था बढेको तर्क गरे ।

नगर प्रमुख रमेश बुडाथोकी (कमल)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरकी उपमेयर हरिमाया घलान, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष स्वास्थ्य स्वयंम समेविका लगाएतको सहभागिता रहेको थियो । सहभागिहरूलाई साझेदार संस्था यूनिसेफ जनकपुरकी पोषण अधिकृत सुमी मास्के र शेर सिंह दहितले सहजीकरण गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles