Tuesday, October 3, 2023

बैदेशिक रोजगारीमा हुनै ठगी रोक्न ‘उज्वल सपना’

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–बैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणको बिषयमा सर्लाहीको बागतीमा अन्तरकृया सम्पन्न भएको छ ।

शुक्रवार बागमती नगरपालिका स्थित सिता प्यालेस होटल सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । गैर सरकारी संस्था पौरखी नेपालको आयोजनामा विभिन्न निकायका प्रतिनिधिहरु सहभागि गराएर अन्तरकृया गरिएको संस्थाका प्रतिनिधि विजय लामाले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुलाई पौरखी नेपालकी रणनीति सल्लाहकार मन्जु गुरुङले सुन्य लागतमा बैदेशिक रोगजगारीमा जाने प्रकृया र ब्यवस्थाको बिषयमा प्रशिक्षण दिएकी थिए । स्थानीय स्तरमा रहेर सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा पैरवी गर्दै आएका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु समेत सहभागि भएका थिए ।

यसै विच कार्यक्रमा इसरा संस्थाले संचालन गरेको मोवायल एप्स ‘उज्वल सपना’को बिषयमा समेत अन्तरकृया गरिएको थियो । सहभागिहरुबाट मोवायल एप्स ‘उज्जल सपना’ को बिषयमा प्रतिकृया समेत लिईएको थियो । बैदेशिक रोजगारमा जान चाहनेहरुको लागि बहुउपयोगी यस एप्सको विषयमा समेत जानकारी गराईएको थियो ।

मोवायल एप्सको माध्यमबाट बैदेशिक रोजगारीमा जान चाहनेले अवसर, भिजा आवेदन, कुनै किसिमको ठगी लगाएतको उजुरी सगैँ मेनपावर र रोजगार दाताको विषयमा समेत सजिले जानकारी पाउन सक्ने पौरखी नेपालको कार्यक्रम संयोजक मनिस केसीले जानकारी दिए ।

बागमती नगरपालिकालाई लक्षित गरेर संचालन गरिएको यस कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, ईलाका प्रशासन कार्यलय हरिवनका टेष्टराज भण्डारी, बागमती नगरपालिका रोजगार शाखा संयोजक निलम कुशवाह, बागमती सेवासमाजका प्रमेश वादे लगाएत विभिन्न कार्यलयका प्रतिनिधि र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles