Tuesday, October 3, 2023

सर्लाहीको लालबन्दी नगरपालिकको १० औँ नगरसभा प्रारम्भ

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिकाले १० औँ नगर सभा शनिबारबाट प्रारम्भ गरेको छ ।

शनिवार नगरसभाको दशौं अधिवेशन अर्थात् आर्थिक वर्ष २०८०/०८१ को बजेट अधिवेशन प्रारम्भ भएको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरस्थित वडा कार्यालय सभाहलमा नगर सभाको उद्घाटन गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

मेयर बासुदेव अधिकारीले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । वडाध्यक्ष थापाका अनुसार शनिबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा आइतबारबाट बजेट प्रस्तुत गरिने भएको छ । नगर सभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम पारित समेत गरिसकेको छ ।

यस नगरपालिकाको आगामि आर्थिक बर्षकोे नीति तथा कार्यक्रममा सडक सञ्जालको निर्माण, चुरेक्षेत्रका नदी नियन्त्रण, चुरेक्षेत्रमा वृक्षारोपण तथा संरक्षण गरी चुरेलाई अमूल्य सम्पदाको रुपमा विकास, सतप्रतिसत नागरिकमा विद्युत्, खानेपानी, आधारभूत पूर्वाधारको प्रवन्धलगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles