Tuesday, October 3, 2023

स्कुलको गेटले किचेर एक बालकको ज्यान गयो, अर्का एक गम्भीर

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको हरिवनमा बिद्यालयको गेटले किचेर एक बालकको ज्यान गएको छ । भने, अर्का एक गम्भिर घाईते भएका छन् ।

सोमबार बिहान हरिवन नगरपालिका–९, स्थित नयाँरोडमा रहेको ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेटले किचेर सोही स्कुलमा अध्यनर्त एक बालकको ज्यान गएको हो । भने, अर्का एक बालक घाईते भएका हुन् । घटनामा बागमती–४, जिरायत निवासी आकाश बलका ५ बर्षिय छोरा आयूष बलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फलामे गेटले किचेका अर्का बालक ७ बर्षका आदित्य लोपनि गम्भिर घाईते भएका छन् । उन्को बिरगंजमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए । बिहान स्कुल बसमा बिद्यालय पुगेका उनीहरु गेटबाट भित्र जाने क्रममा फलामे गेट लडेको थियो । सोही क्रममा दुवै जना थिचिएका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

लगतै उनीहरुलाई उपचारको लागि नमुना अस्पताल हरिवन पुर्याईएको थियो । ५ बर्षका आयूषको उपचारको क्रममा मृत्यु भएको हो । मृतक बालक सोही बिद्यालयमा यूकेजीमा अध्यनर्त थिए । अर्का बालक आदित्य कक्षा २ मा पढ्ने बिद्यार्थी हुन् । अर्का घाईते बालकको घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles