Tuesday, October 3, 2023

नगरपालिका द्वारा अनुदानमा कृषि सहकारीलाई ट्रयाक्टर वितरण

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती–सर्लाहीको बागमतीमा अनुदानमा नगरपालिकाले कृषि सहकारीलाई ट्रयाक्टर वितरण गरेको छ ।

कृषिमा यान्त्रीकी करणको उद्येश्य सहित बागमती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको हो । आईतवार एक कार्यक्रमका विच बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उक्त ट्रयाक्टर बागमती नगरपालिका–२, मा रहेको रामजानकी साना किसान कृषि सहकारी संस्थालाई हस्तान्तरण गरे ।

स्थानीय किसानहरुलाई सुविधा पुर्याउने उध्येश्य सहित ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशन संस्थाको लागत अर्थात १०÷१० लाख गरी जम्मा २० लाख लागतमा एक थान ट्रयाक्टर खरिद गरिएको संस्थाकी अध्यक्ष अन्जु पौडेलले जानकारी दिईन् । ट्रयाक्टरको प्रयोगबाट किसानहरुलाई खेतीगर्न सहज हुने अपेक्षा गरिएको उन्को भनाई छ ।

पछिल्ले समय खेतीबारी जोत्ने लगाएतको कामका लागि कृषि कामदार पाउनु मुस्किल प्राय बन्दै गएको छ । यस्तो अवस्थामा कृषि उपकरण बरदान सावित हुदै गएका छन् । यस्तै नगरपालिकाको ५० प्रतिशत लागतमा किसानहरुलाई ईलेक्ट्रिक स्प्रे ट्यांकी समेत वितरण सुरु गरिएको संस्थाले जनाएको हो । ट्रयाक्टर खरिद पछि बचेको रकमबाट किसानहरुलाई ८० थान ईलेक्ट्रिक स्प्रे ट्यांकी वितरण गर्न लागिएको हो ।

स्प्रे ट्यांकीको ५० प्रतिशत लागत भने किसान स्वमयको ब्यहोर्नु पर्ने संस्थाले जनाएको छ । संस्थाको प्रांगणमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख लिला कुमारी मोक्तान, कृषि शाखा प्रमुख हिमाल शाही, बागमती–२, का वडाध्यक्ष टेक बहादुर बल(बाबु), वडा नम्बर १ का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन, वडा सदस्य, संस्थाका विभिन्न समितिका पदाधिकारी, शेयर सदस्य लगाएतको सहभागिता रहेको संस्थाले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles