Tuesday, October 3, 2023

बाँके खोलामा तटबन्धका लागि खनेको खाडलमा डुबेर दाजुभाईको ज्यान गयो

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

पर्सा–सर्लाहीको पर्सा गाउँपालिका स्थित बाँके खोलमा तटबन्ध बनाउन खनेको खाडलमा डुबेर एकै घरका दुई दाजु भाईको ज्यान गएको छ ।

शनिवार राती पर्सा गाउँपालिका–४, निवासी नागेन्द्र महतोका छोराहरु १२ बर्षका प्रिन्स महतो र १० बर्षका दिपु महतोको घर नजिकै रहेको बाँके खोलामा तटबन्ध गर्न खनेको खाडलमा डुबेको अवस्थामा फेला परेका हुन् । दुवै जनालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरबाट कसैलाई जानकारी नदिई खेल्न निस्किएका दुवैजना साझ अवेर सम्म पनि घर नफर्के पछि परिवारले खोजी गरेका थिए । सोही क्रममा घरबाट पाचँ सय मिटरको दुरीमा रहेको बाँके खोला किनारमा तटबन्ध गर्न खनेको खाडलमा जमेको पानीमा तैरी रहेको अवस्थामा मध्यराती उनीहरु फेला परेका थिए । दुवैको सव प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles