Monday, October 2, 2023

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत विपन्नलाई बाख्रा वितरण

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती-सर्लाहीको बागमती नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुत्केरी महिलालाई बाख्रा वितरण गरिएको छ ।

मंगलवार बागमती नगरपालिका–११, स्थित फनपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बाख्रा वितरण गरिएका नगर स्वास्थ्य शाखाले जनाएको हो । कार्यक्रम अन्तरगत स्थानीय शासन प्रवर्धनका लागि पोषण अवस्था सुधार गर्न विपन्न समुदायका सुनौलो हजार दिनका आमाहरुलाई एक/एक वटा बाख्रा वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले ३० जना आमाहरुलाई बाख्रा हस्तान्तरण गरिन् । बाख्रा वितरणबाट विपन्न सुत्केरी आमाहरुले केही मात्रामा भएपनि आयआर्जन गर्नसक्ने र पोषणयूक्त खानेकुराको प्रवन्ध गर्न सहज हुने उपमेयर मोक्तानले बताईन् । बाख्रा पाएका आमाहरु समेत खुसी देखिएका थिए ।
उपमेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती–११, का वडाध्यक्ष प्रदिप आचार्य, सदस्य आईत बोट, स्वास्थ्य शाखा प्रमुख पदम रायमाझी, सहसंयोजक आनन्दमोहन झा, महिला स्वास्थ्यकर्मी मुना रानाभाट, पोषण स्वयमसेवक अम्बिका अधिकारी, पशु शाखा संयोजक हरि खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles