Tuesday, October 3, 2023

तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन– नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले तामाङ समुदायबाट एसईई उतिर्ण छात्रछात्राहरुलाई सम्मान गरेको छ ।

मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले २०७९ मा एसईई दिएका २ सय १३ जनालाई सम्मान गरेको हो । उनीहरुले हरिवन नगर भित्रका निजि र सामुदायिक गरी १९ बिद्यालयबाट एसईई दिएका थिए । सफल भएका बिद्यार्थीहरुहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको घेदुङ नगर कमिटि अध्यक्ष राजु लो तामाङले जानकारी दिए ।

तामाङ अध्यन समुहको सहयोगमा आयोजित समारोहमा कार्यक्रमकी प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान लगायतले सम्मान पत्र प्रदान गरेका थिए । एसईई उतिर्ण छात्राछात्रहरुलाई उच्च शिक्षाको लागि प्रोत्साहन तथा उनीहरुको लगत संकलनका लागि समेत कार्यक्रम आयोजना गरिएको तामाङ घेदुङ नगर अध्यक्ष तामाङको भनाई थियो ।

समुदायमा उच्च शिक्षालाई महत्व नदिने परिपाटिको अन्त्यको लागि समेत यस कार्यक्रम कोशेढुंगा सावित हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । घेदुङ नगर अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी केन्द्रकी पद्मा मोक्तान, तामाङ घेदुङ मधेश प्रदेश उपाध्यक्ष संजिव मोक्तान, हरिवन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङ, २ नम्बर वडाध्यक्ष अर्जुन योन्जन, ३ नम्बर वडाध्यक्ष दिपमान लोप्चा, ६ नम्बर वडाध्यक्ष सन्तलाल घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

हरिवन स्थित सम्राट पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको आयेजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles