Monday, October 2, 2023

भरत ताल तथा बिद्यालय परिसरमा बिद्यार्थीले बिरुवा रोपे

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती-सर्लाहीको बागमती नगरपालिका स्थित भरत ताल परिसरमा बिद्यार्थीहरुले बिरुवा रोपेका छन् ।

आईतवार एक कार्यक्रमका विच बागमती–१२ र ४ मा रहेको भरत ताल परिसरमा बिद्यार्थीहरुले बिरुवा रोपेका हुन् । बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयका स्काउट टिमका छात्रछात्राहरुले ताल परिसरमा फुल तथा स्व प्लान्ट लगायतका बिरुवा रोपेका बिध्यालय प्रशासनले जनाएको हो ।

बिध्यार्थीहरुको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उनीहरुलाई बिरुवा रोप्ने कार्यमा सहभागि गराईएको स्काउट टिम लिडर रंजना मगरातीले जानकारी दिईन् । बिध्यार्थीहरुले १ सय ३० वटा फुल र स्व प्लान्टका बिरुवा रोपेका बागमती नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले बताए ।

यस्तै बागमती नगरपालिका–२, धरहरामा रहेको जनबालकल्याण माध्यामिक बिध्यालय परिसरमा बिध्यार्थीहरुले बिरुवा रोप्ने कार्य सम्पन्न गरेका छन् ।

आईतवार बिध्यालय प्रांगणमा छात्रछात्राहरुले ५० वटा धुपीको बिरुवा रोपेका हुन् । बिध्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एंव बागमती–३, का वडा सदस्य श्रीमान स्यांतानले उपलब्द गराईदिएको बिरुवा रोेपेर छात्रछात्राहरुले हरित अभियानमा सहयोग पुर्याएका बिध्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति पदाधिकारी, शिक्षक शिक्षिका एवं बिध्यार्थीहरुको समेत सहभागिता रहेको ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles