Monday, October 2, 2023

चक्रघट्टा गाउँपालिकाको आफ्नै एम्बुलेन्स र डोजर

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

चक्रघट्टा–सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नै एम्बुलेन्स र ब्याक हृवी लोडर (डोजर) खरिद गरि संचालनमा ल्याएको छ ।

गाउँपालिकामा एम्बुलेन्स नहुदाँ बिरामीलाई स्वास्थ्य उपचार गर्न बाहिर जादाँ खर्च धेरै हुने गरेको र डोजर आएपछि बाटोघाटो निर्माण, मर्मत सम्भार तथा अन्य भौतिक संरचना निर्माण गर्नमा सहज ह्ने गाउँपालिकाले जनाएको छ । पालिकाको आफ्नो एम्बुलेन्स नहुदाँ गाउँपालिका अध्यक्ष चढ्ने गाडी नै बिरामी ओसार पसारमा समेत प्रयोग हुदैं आएको थियो । एम्बुलेन्स आएपछि त्यो समस्या सामाधान भएर गएको छ ।

एम्बुलेन्स आएपछि गाउँपालिकाको बिरामीहरुलाई स्वास्थ्य उपचार गराउनमा सजिलो भएको गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताए । ‘अन्य ठाउँका एम्बुलेन्स लिएर स्वास्थ्य उपचार गराउनमा बाहिर जादाँ महँगो शुल्क तिर्नु पथ्र्यो ।’ उन्ले भने, ‘अब आफ्नै भएपछि सहुलियत दरमा एम्बुलेन्स सेवा पाउँछ । आवश्यक परेको बेला बाहिरको एम्बुलेन्स कहिले काँही ढिलो आइ पुग्थ्यो ।’

गाउँपालिकामै एम्बुलेन्स भएपछि २४ घण्टा सर्वसधारणले सेवा पाउने उन्को भनाई छ । आफुले सपथ ग्रहणकै क्रममा पालिकामा एम्बुलेन्स खरिद गर्ने बाचा गरेको उन्ले स्मरण गरे । त्यस्तै बाटोघाटो निर्माण गर्न वा मर्मत सम्भार गर्न डोजर नहुदाँ समस्या हुने गरेको अध्यक्ष यादवले बताए । खोजेको बेला डोजर पाउँदैन्थ्यो । पाएपनि चर्को भाडा तिर्नु पथ्र्र्यो । पालिकाको आफ्नै डोजर भएपछि भाडा तिर्नु पर्ने र अन्य ठाउँमा गएर खोज्नु पर्ने समस्या टरेको अध्यक्ष यादवको कथन छ ।

पालिकाले राजस्व छुट बाहेक २० लाख १० हजारमा एम्बुलेन्स र ४२ लाख ४० हजारमा डोजर खरिद गरि ल्याएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले बताएका छन् । एम्बुलेन्स आएपछि सर्वसधारण जनतालाई समयमै र सहज ढंगले सेवा पाउँछ । अरु भन्दा सस्तो दरमा पालिकाको एम्बुलेन्स सेवा उपलब्ध गराउँछ । डोजर प्रयोगबाट पालिकाको आम्दानीको स्रोतमा पनि बृद्धि हुने अधिकृत संजिवले बताए ।

पहिलो पल्ट गाउँपालिकामा एम्बुलेन्स र डोजर आएपछि स्थानियबासी खुशी भएका छन् । समस्या परेको बेला बाहिरको एम्बुलेन्स आउँदा महँगो पैसा तिर्नु परेको स्थानिय महेश साहले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...